Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ६ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एिआइजी) मा बढुवा गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिनु अघि नयाँ एआइजी बनाएको हो । महानिरीक्षक सिंहले उमेर हदका कारण यही चैत ११ गतेदेखि अनिवार्य अवकाश पाउनु हुनेछ ।

अब यिनै पाँच एआइजी मध्येबाट नयाँ प्रहरी महानिरीक्षक चयन हुनेछन् ।गृह सचिव नेतृत्वको बढुवा समितिले गत फागुन २६ मा पाँचै जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा सिफारिसको एकनम्बरमा बसन्त कुवँर रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४