Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपराष्ट्रपति पुन निजी निवासमा सरे


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । उपराष्ट्रपति नन्द  बहादुर पुन बिहीबार काठमाडौंको दहचोकस्थित निजी निवासमा सरेका छन् ।

बिहीबार दिउँसो १ बजे उनी लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

३ चैतमा नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि पुनले सरकारी निवास खाली गरिदिएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताएका छन  ।

३ चैतमा निर्वाचित उपराष्ट्रपतिले पदभार ग्रहण नगर्दासम्म पुन निजी निवासबाटै उपराष्ट्रपति कार्यालयमा आउजाउ गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४