Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“अध्यक्ष वाग्ले र सचिवमा निर्विरोध निर्वाचित भईन घिमिरे “


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २८ २०७९
  • 2.2K
    SHARES

©सबिना दाहाल:

ललितपुर । राष्ट्रिय संङ्गितकर्मी संघ ललितपुर महालक्ष्मी नगरपालिका स्तरिय कलाकर्मिहरुको जमघट तथा प्रथम अधिबेशन कार्यक्रम शुक्रवार महालक्ष्मी नगरपालिका वडा ८ ,लुभु पार्टी प्यालेसमा राष्ट्रिय सङ्गीतकर्मी संघ का केन्द्रीय अध्यक्ष बिक्रम जङ्ग शाह ज्युको प्रमुख आतिथ्यतामा सफलतापुर्बक सम्पन्न भएको छ ।

कार्यक्रममा विशेष अतिथीहरु क्रमशः समाजसेवी नायक तथा निर्माता महालक्ष्मी नगरपालिका वडा न.८ का जनप्रतिनिधि निरन्जन शर्मा पौडेल ज्यु, विशिष्ठ कलाकार लय सङ्ग्रौला ज्यु , बाग्मति प्रदेश सचिव प्रतिमा अर्याल ज्यु , राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला अध्यक्ष निर्वाचन संयोजक सुभास महत ज्यु,, महालक्ष्मी नगरपालिका वडा न. ८ कि कार्य पालिका सदस्य निर्वाचन सदस्य  जयन्ती महर्जन ज्यु , अतिथिहरु,क्रमश ; राष्ट्रिय संगितर्मि संघ ललितपुरका संस्थापक निवर्तमान अध्यक्ष घनराम मुस्कान ज्यु,राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला महिला उपाध्यक्ष सबिना दाहाल ज्यु, जिल्ला सदस्य श्याम सु्न्दर तिमल्सिना ज्यु,जिल्ला सदस्य अनिल जिसी ज्यु,, जिल्ला सदस्य सदिच्छा बजगाइ ज्यु, राष्ट्रिय संगितकर्मि संघ गोदावरि नगरपालिका सचिव ( निर्वाचन सदस्य वेबि राजभन्डारि ज्यु, राष्ट्रिय संगितकर्मि संघ बागमति गाउंपालिका सह- सचिव सुजन सापकोटा ज्यु,राष्ट्रिय संगितकर्मि संघ ललितपुर महानगर सदस्य दिप शेर्पाली ज्यु लगाएत धेरै लोकपारखी मनमुटुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिले कार्यक्रमको बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन सृजना घिमिरेले गरेकी थिईन ।मौलिक प्रतिभा बोकेका कलाकारहरुको खोजी ,संस्कृत क्षेत्रको विकास गर्न, एकआपसमा सहयोग आदानप्रदान गर्न राष्ट्रिय प्रतिभाको जगेर्ना तथा पर्याप्त जनशक्ति निर्माण गर्न तथा सांगठनिक शक्तिको लागि पालिका स्तरहरुमा संगितकर्मि संघलाई गर्नु परेको साथै कला , भाषा साहित्यलाई उजगार गर्दै स्थानिय तहहरु सङ्ग सहकार्य , समन्वयका साथ काम गर्न र सबैजना एकतावद्द भएर काम गर्दा हुने फाईदा क्षमता अभिवृद्दि वौद्दिक विकासका साथै कलाकारलाई व्यवसायिक बनाई आत्म निर्भर बनाउनको लागि हरहमेशा लागि रहने जसको लागि सबैलाई हातेमालो गर्दै अगाढि बढ्नको लागि अनुरोध गर्दै आफ्ना महत्वपूर्ण भनाई उक्त कार्यक्रमको निर्वाचन संयोजक तथा राष्ट्रिय संगितकर्मि संघ जिल्ला अध्यक्ष सुभास महतले राख्नु भयो ।
अधिवेशनले ११ सदस्य सहितको कार्य समिती चयन गरेको छ जसमा


अध्यक्ष: देवेन्द्र प्रसाद वाग्ले
वरिष्ठ उपाध्यक्ष :निरन्जन शर्मा पौडेल
प्रथम उपाध्यक्ष :मकुन्द ठकुरी
दितिय उपाध्यक्ष : विनय जंग बस्नेत
सचिव: सृजना घिमिरे
सह- सचिव:प्रधुम्न थस्मि
कोषाध्यक्ष : सरस्वती महर्जन

प्रवक्ता: शोभा घिमिरे
सदस्य :प्रदिप कुमार केसी
सदस्य गोपि कार्की 
सदस्य : सक्षम महर्जन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४