Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपराष्ट्रपतिको उम्मेदवारबारे आठ दलको बैठक बसेर निर्णय गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २६ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने सबैलाई धनयवाद दिएको छ ।  शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रपति निर्वाचनको समीक्षा गर्दै सबै मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमहरुलाई धन्यवाद दिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले जानकारी दिए । 

‘आठ दलका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिएर विजयी गराउने सबै माननीय सदस्यहरुलाई आभार प्रस्ताव पारित गर्यौ, त्यसैगरी सुरक्षाकर्मी, निर्वाचन आयोग र सञ्चारकर्मीहरु समेतलाई धन्यवाद व्यक्त गर्यौ’, खड्काको भनाइ छ । 

उनले उपराष्ट्रपतिको उम्मेदवारबारे मनोनयन अघि आठ दलको बैठक बसेर औपचारिक निर्णय गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४