Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुमार कार्कीको नयाँ गित “मनको चाहाना”सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २५ २०७९
  • 7.1K
    SHARES

काठमाडौं । चर्चित लोक दोहोरी गायक रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्ष तथा राष्ट्रिय संगीतकर्मी संघका प्रबक्ता समाजसेवी कुमार कार्की र लोक दोहोरी गायिका मिरा पोख्ररेलद्धारा गायिएको चर्चित लोक दोहोरी “मनको चाहाना” बोलको गित भिडियो सहित बजारमा उपलब्ध छ ।

पछिल्लो समय नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फी रुपमा रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । नेत्र अर्यालको शब्द कुमार कार्की र लोक दोहोरी गायिका मिरा पोख्ररेलको आवाजमा प्रकाश भट्टको निर्देशन/कोरियोग्राफीमा सागर लम्साल बले ,अनिता बस्नेत मास्टर्नीको  , अभिनयसहित नयाँ लोक दोहोरी  “मनको चाहाना” बोलको गीत पनि बजारमा सार्वजनिक गरेका छन् । चर्चित लोक दोहोरी गायक कुमार कार्की र लोक दोहोरी गायिका मिरा पोख्ररेलद्धारा गायिएको “मनको चाहाना”गित सार्वजानिक हुनसाथ चर्चाको सिखरमा उक्लिरहेको छ ।

हेरेर लाईक, कमेन्ट,शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद !!

गितले सबैको मन जितोस हाम्रो तर्फबाट यो गित अनि सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना जन आवाज मिडिया हब प्रालि तथा जन प्रहार डटकम परिवार :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४