प्रायः जसो महिलामा यो’नी चि”लाउने समस्या हुन्छ । तर हाम्रो समाजमा अझै पनि यो’नी चिलाउने समस्यालाई सहजै बाहिर ल्याएको पाइँदैन । यौ-नी चिलाउने कारण र यसको समाधान कसरी गर्ने ? स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर माला श्रेष्ठ…
समाजमा अझै पनि योनांगमा देखा पर्ने समस्यालाई सहजै बाहिर ल्याइँदैन । यौ-नां-गमा देखिएका समस्या भन्दा उत्ता’उ”लो लगायतका उपनाम दिई नकारात्मक दृष्टिले हेर्ने प्रथा अझै पनि काय मै छ । जसको परिणाम स्वरुप यो-नां’गमा देखिएका समस्याले अन्य अंगमा पनि असर गर्ने अवस्था आउँछ । यौ’नां’गमा देखिने समस्यामध्ये योनी चि’लाउने समस्याले धेरैलाई पीडा दिएको छ । यो सबै उमेरका स्त्रीमा देखा पर्न सक्छ । तर, विशेषतः किशोरी र वयष्क महिलालाई वढी चिलाउँछ ।
यो-नी चिलाउने प्रमुख कारण : स्टो’जन हर्मो’नको कमी । योनी फोहोर राख्नु । धेरै व्यक्तिसँग यौ’नसम्पर्क राख्नु । विशेष गरेर महिनावारीको समयमा प्रयोग गरिने प्याड तथा कपडा लामो समय राखिराख्नु , यो-नी सफा नगर्नु । नुहाँउदा यो”नीलाई असर पुर्याउने सावुन वा सेम्पो प्रयोग गर्नु । यो”नी प्राय जसो पहिलो पटक महिनावारी हुने उमेरका किशोरी तथा महिनावारी सुकेका महिलालाई बढी चिलाउँछ । यसको मूख्य कारण भनेकै स्ट्रोजन हर्मोनको कमी हुनु हो ।
बच्ने उपाय : योनी सधै सफा राख्ने । भित्र लगाउने कपडा(पेन्टी) प्रत्येक दिन परिवर्तन गर्ने । र’जस्व’ला हुँदा ३/३ घण्टामा प्याड वा कपडा परिवर्तन गर्ने । नुहाउँदा यो-नां-गमा मात्र प्रयोग गर्ने स्याम्पो प्रयोग गर्ने । धेरैलाई थाहा नहुन सक्छ योनांगमा आवश्यक पर्ने केही किटाणु हुन्छन् । जुन यस्तो स्याम्पोले सुरक्षित राख्छ भने, अनावश्यक किटाणु फाल्छ । यो-नी यसरी लामो समयसम्म चिला-इरहे उपचार तत्काल गराउनु पर्छ । अन्यथा यो-नीमा लामो समय सं”क्रमण भई पाठेघरसम्म अन्य रोग निम्तन सक्छ ।
यो -नी चि’ला’उने समस्या भएकाहरुले घरेलु उपाय अपनाई तेस्को समाधान गर्न सकिन्छ ।
महिलाहरु आफ्नो जीवनमा चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन ।
यो’नि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण यो’नि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौ”न सम्बन्धबाट हुने यौ”न रो-गबाट पनि यो-नि चिलाउँछ ।
यो नी चिलाउने कारणहरु १, तनाव सुन्दा अचम्म लागेपनि यो सहि हो कि तनावको कारणले गर्दा यो-नी चलाउँछ । २, यिस्ट संक्रमण यो-नीमा यिस्ट इन्फेक्सनको कारणले पनि यो-नि चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा यो-नी वरिपरि सेतो दही जस्तो ढुसी जम्मा हुन थाल्दछ जसको कारण यो-नी चिलाउँछ । मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना वढी हुन्छ । यिस्ट इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भै चिलाउन थाल्छ ।
३, सुख्खा छाला सुख्खा छाला भएको व्यक्तिमा पनि यो-नि चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा यो-नी वरिपरीको छाला सुख्खा हुन जान्छ र चि’लाउ’न थाल्छ ।
४, यौ-न सं’क्रम’ण धेरै जनासँग यौ-न सम्पर्क गर्नाले यौ-न रो’ग लाग्ने मात्रै नभइ यो-नी चिलाउने समस्या पनि शुरु हुन सक्छ । यी बाहेक यो-नीमा हुने संक्रमण, चोटपटक, महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि यो”नीचिलाउने समस्या हुन सक्छ ।
यो-नी चिलाउने समस्याको निम्न घरेलु विधि अपनाउन सकिन्छ- १, सबैभन्दा पहिले त के कारणले गर्दा यो-नि चिलाएको हो त्यो थाहा पर्दछ । यदि धेरै जनासँग यौ’न सम्पर्कले यस्त समस्या भएको हो भ’ने सबैभन्दा पहिले त्यस्तो कार्य बन्द गर्नु पर्दछ । २, कुनै रसायनिक पदार्थको प्रयोगबाट जस्तैः पर्फुमको प्रयोगले भो भने त्यस्तो कार्य गर्नु हुँदैन । ३, बास्नादार टावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छोड्नु राम्रो हुन्छ । ४, सुतिको पेन्टी मात्र प्रयोग गर्ने र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टी नलगाउनु राम्रो हुन्छ । ५, चिला’उन निको नभएसम्म यौ’नसम्प’र्क नराख्ने र राख्नै परे कन्डमको प्रयोग गर्ने । ६, यो’नि सुख्खा हुने समस्या छ भने यौ’न सम्बन्ध राख्दा चिप्लो बनाउने चिल्लोको प्रयोग गर्ने । ७, सधैँ यौ’न अंग राम्रोसँग सफा गर्नु पर्दछ ।