Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चको आदेशमा के छ ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १५ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश जान अनुमति दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । 

आदेशसँगै सन्दीप  लामिछानेलाई राहत मिलेको छ । साथसाथै अदालतले फास्ट ट्याकमा मुद्दाको किनारा लगाउन पनि जिल्ला अदालत काठमाडौँलाई आदेश पनि दिएको छ । 

एक किशोरी बलात्कारको आरोपमा लामिछाने अदालती प्रक्रियामा छन् । सो प्रक्रियामा पक्राउ परेका उनी यसअघि उच्च अदालत पाटनको आदेशमा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

सो विरुद्ध पीडितको तर्फबाट सर्वोच्चमा मुद्दा दायर भएपनि सर्वोच्चले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश मिलेको ठहर गरेको छ । तर, यात्रा प्रतिबन्धसम्बन्धी विषयको आदेश भने नमिलेको भन्दै सर्वोच्चले विदेश जान अनुमति दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४