Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘नांगो गाउँ’मा साम्राज्ञी र कर्म अनुबन्धित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘नांगो गाउँ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह र महेश शाक्य (कर्म) अनुबन्धित भएका छन् ।

सोमबार निर्माता र कलाकारबीच लिखित सहमति भएको हो । निर्देशक लामाले सो कुराको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन् ।

उनले साम्राज्ञी र कर्मको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कर्म र साम्राज्ञीलाई पनि चलचित्र ‘नांगो गाउँ’ मा आवद्ध गराएका छौं ।’

उनले लेखेका छन्, ‘हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको निर्माण र दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहने यस चलचित्रमा यसअघि दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, रवीन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायत कलाकार फाइनल भइसकेका छन् । ‘नांगो गाउ’लाई ‘पूना फिल्म इन्स्टिच्युट’ का प्रोडक्ट आलोक शुक्लाले छायांकन गर्ने छन् । आरआर फिल्म्सले वितरण गर्ने चलचित्र फागुन अन्तिम साता फ्लोरमा जाने छ ।’

लामाले यसअघि घामपानी, गोपी, छ माया छपक्कै र दुई नम्बरी जस्ता हिट चलिचत्र निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४