Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउछौं : प्रधानमन्त्री दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ५ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएउनुभएको छ ।

शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेपछि प्रधानमन्त्री दाहालले गठबन्धन कायम रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहाल र ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले एक/दुई दिनमै राष्ट्रपतिबारे सहमति हुने बताउनुभयो ।

आगामी फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धन दुई कित्तामा देखिएका छन् । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गनुपर्ने पक्षमा देखिएको छ भने एमालेले आफ्नो उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनुपर्ने बताउँदै आएको छ ।

पछिल्लो सयम प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरुबीच छलफल बाक्लिदै गएपछि एमाले शशंकित देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४