Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गायिका त्रिशला गुरुङले गरिन् प्रेमीसँग विवाह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ५ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । चर्चित गायिका तथा डाक्टर त्रिशला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् ।

बिहीबार राजधानीमा त्रिशाला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् ।

रोहितको इन्स्टाग्राम स्टोरीमा विवाहका केही भिडियो र तस्बिर ट्याग गरिएका छन् । गत भदौमा त्रिशलाले आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन् ।

तर, यसलगत्तै उनले प्रेम सम्बन्धमा रहेको कुरा सत्यता नभएको अभिव्यक्ति दिएकी थिइन् ।

गायिका त्रिशला कभर गीत गाएर चर्चामा आएका थिइन् । उनी पेसाले डाक्टर हुन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबिबिएस पढाइ सकाएकी उनी संगीत क्षेत्रमा पनि सक्रिय छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४