Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

र्‍यापर एमसी स्टेन बने ‘बिग बोस १६’ को विजेता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १ २०७९
  • 2.4K
    SHARES

एजेन्सी । आइतबार राति भएको ‘बिग बोस १६’ को फिनालेमा र्‍यापर एमसी स्टेनले उपाधि हात पारेका छन् ।

यो सिजन ४ महिनासम्म निरन्तर चरिरहेको थियो । भारतीय सञ्चार माध्यामहरूका अनुसार पुरस्कार स्वरूप र्‍यापरले ३१ लाख भारतीय रुपैयाँ र एउटा लक्जरी कार पाएका छन् ।

प्रियंका चाहर चौधरी, शिव ठाकरे र एमसी शीर्ष ३ फाइनलमा पुगेका थिए । शिव शोको फस्ट रनरप भएका छन् । प्रियंका भने सेकेन्ड रनरपमा बाहिरिएकी थिइन् । एमसी स्टेनले सबै भन्दा बढी मत पाएर विजयी भएका छन् । कार्यक्रमको फाइनल करिब ५ घण्टासम्म चलेको थियो ।

प्रियंकाले बिग बोस १६ को उपाधि जित्न नसके पनि कार्यक्रमका प्रस्ताेता सलमान खानले आफ्नो लागि वास्तविक विजेता प्रियंका नै रहेको बताएका छन् । शालीन भनोट र अर्चना गौतम पनि शोको उत्कृष्ट ५ फाइनलमा परेका थिए ।

तर फाइनलमा शालीन र अर्चना बाहिरिएपछि प्रियंका, एमसी र शिव ट्रफीका लागि बलियो प्रतिद्वन्द्वी बनेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४