Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३२ पटक ग्रामी अवार्ड जितेर बियोन्सेले रचिन् कीर्तिमान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २४ २०७९
  • 2K
    SHARES

एजेन्सी । प्रसिद्ध ग्रामी अवार्डमा पप गायिका बियोन्सेले सबैभन्दा धेरै अवार्ड जितेर कीर्तिमान कायम गरेकी छन् ।

६५ औं संस्करणको यो अवार्डमा बियोन्सेले ३२ औं ट्रफी उचालेल्दै नयाँ रेकर्ड बनाएकी हुन् ।

सोमबार अमेरिकाको लस एञ्जल्समा आयोजित समारोहमा ३२ औं अवार्ड जित्दै उनी हालसम्म बढी ग्रामी अवार्ड जित्ने गायिका बनेकी हुन् ।

बियोन्सले यसवर्ष ४ विधामा अवार्ड जितेकी छन् । उनले डान्स एल्बम ‘रेनेसान्स’ बाट उत्कृष्ट नृत्य तथा इलेक्ट्रोनिक एल्बम, बेस्ट आर एण्ड बी गीत, उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक रेकर्डिङ र उत्कृष्ट परम्परागत आर एण्ड बी पफर्मेन्स विधामा अवार्ड जितेकी हुन् ।

ग्रामी समारोहको टेलिकास्टमा उनले भनिन्, ‘म धेरै भावुक नहुन कोसिस गर्दैछु,’ ‘म यो रातलाई महसुस गर्दैछु । मलाई रक्षा गर्नुभएकोमा म भगवानलाई धन्यवाद दिन चाहन्छु ।’

उनले जितको श्रेय आमाबाबु, श्रीमान् र तीन बच्चालाई दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४