Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘मनसँग मन’को ट्रेलर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १६ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । चलचित्र ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक २ मिनेट लामो ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार(चढावलाई देखाइएको छ । ट्रेलरमा पुष्प एक्सन अवतारमा पनि प्रस्तुत छन् । लभस्टोरी जनरामा निर्माण गरिएको चलचित्रको २ वटा गीत यसअघि निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।

आगामी माघ २० गतेबाट देशभर प्रदर्शनमा आउने आउने उक्त चलचित्रको ट्रेलरको सुरुवातमा वर्षा पुष्पको प्रेममा रहेको देख्न सकिन्छ भने क्लाइमेक्सतिर वर्षाको विवाह बुद्धि तामाङसँग भएको देखाइएको छ ।

चलचित्रको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रस्तुत छन् । कैलाश राईको निर्देशनमा तयार भएको यो चलचित्र भारतको केहि शहरमा भने प्रदर्शन भइसकेको छ । साथै चलचित्रले भारतमा राम्रो प्रतिक्रिया पनि पाएको थियो । यस चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् ।

लभस्टोरी जनरामा निर्माण गरिएको चलचित्रको २ वटा गीत र टिजर यसअघि निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४