Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानमा ६ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु, ४ सय बढी घाइते उद्धार कार्य जारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १५ २०७९
  • 1.6K
    SHARES

एजेन्सी । इरानमा शनिबार राति ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी ४ सय बढी मानिसहरू घाइते भएका हुन् । इरानको खोय शहर केन्द्रविन्दु भएर गएको भूकम्पले अधिकांश घरहरु भत्केका छन् । रातको समयमा भूकम्प आउँदा निद्रामा रहेका सर्वसाधरण घरबाट निक्सेका थिए।

भूकम्पको धक्का छिमेकी मुलुकहरुमा समेत परेको थियो । भूकम्पका कारण घर भत्केकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भूकम्पका कारण भत्केका घरहरूको भग्नावशेषमा कोही च्यापिएको हुन सक्ने आशंकामा उद्धारकार्य जारी रहेकाे छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४