Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेत्री नुसरत भरूचा घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । भारतीय अभिनेत्री नुसरत भरूचा फिल्म ‘छोरी–२’ को छायांकनको क्रममा घाइते भएकी छन् ।

फिल्मको एक्सन दृश्य छायांकनको क्रममा उनको अनुहार र हातमा चोट लागेको हो । उनी घाइते भएकाे कुरा फिल्मकी सह–अभिनेत्री इशिता राजले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै जानकारी गराएकी हुन् ।

सुटिङका क्रममा उनी घाइते भएको यो पहिलो भने होइन । उनी यसअघि पनि फिल्म छायांकनको क्रममा घाइते भएकी थिइन् । तर, यसपटक उनको अनुहारमा नै टाँका लागाउन परेको छ ।

नुसरतको फिल्म ‘छोरी’ सन् २०२१ मा ओटीटीमा सार्वजनिक भएको थियो । फिल्मले फ्यानबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको सफलता देखेर निर्माताले २०२१ मा नै दोस्रो भागको घोषणा गरेका थिए ।

‘छोरी २’ बाहेक नुसरत ‘सेल्फी’ र ‘अकेली’ नामक फिल्ममा पनि देखिने भएकी छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४