Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रियल मड्रिड भिल्ला रियलसँग पराजित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २४ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भिल्ला रियलसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल भिल्ला रियलसँग २–१ ले पराजित भएको हो ।

भिल्ला रियलका लागि एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक गोल गरे । यस्तै, रियलका लागि करिम बेन्जिमाले एक गोल गरे ।

खेलको ४७ औं मिनेटमा पिनोले गोल गर्दै भिल्ला रियललाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

जितपछि भिल्ला रियल २७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । हारपछि रियल भने ३८ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४