Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म निर्माता बिक्रमजंग शाहको”खाेला खाल्सी पछि”माईला”सार्वजनिक (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २२ २०७९
  • 7.9K
    SHARES

काठमाडौँ । चर्चित लाेक दाेहाेरी गायक फिल्म निर्माता तथा समाजसेवी राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष बिक्रमजंग शाहले खाेला खाल्सीकाे अपार सफलता पछि नयाँ गीत “माइला” बजारमा ल्याएका छन् । चर्चित लाेक दाेहाेरी गायक फिल्म निर्माता तथा समाजसेवी बिक्रमजंग शाहले नयाँ गीत ‘माईला’ सार्वजनिक गरेको जानकारी जन प्रहारलाई दिएका छन् । गीतमा बिक्रम जंग शाह सँगै गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । बिक्रम जंग शाहको शब्द संगित रहेको गीतमा राम कुमार नेपालीको एरेञ्ज रहेको छ ।

शिव वि.क.को निर्देशन रहेको गीतमा नेपाली चलचित्रका नायक दिलिप रायमाझी,निक्स शर्मा,सोनी लगुन,दावा पिन्जो तामाङ,आस्मान तामाङ,आशिका खाती,कुमार श्रेष्ठ,श्याम माया तमाङको अभिनय रहेको छ ।

गीत सार्वजनिक गर्दे गायक शाह भन्छन ‘ निकै मिहेनत गरेर दर्शकको लागि एउटा राम्रो कोशेली पस्किएका छौ आशा छ गीतले न्याय पाउँनेछ ।’ समय सापेक्ष गीत गाउन अब्बल गायक शाहका खोला खाल्सी, टिलपिल टिलपिल तारा लगायतका थुप्रै गीत चर्चाको शिखरमा पुगिसकेका छन् ।

शाह आफ्नाे पछिल्लो प्रस्तुति उत्कृष्ट बनेको बताउँछन् । निकै मिहेनत गरेर दर्शकको लागि एउटा राम्रो कोसेली पस्किएकाे बताउने शाह माइलाबाट निकै आशावादी छन् ।

गीतको भिडियोलाई भारती पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ !

हेरौ पुरा भिडियो 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४