Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपद ब्यवस्थापन समितिको बैठक आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । विपद ब्यवस्थापन समितिको बैठक आज साेमबार बस्ने भएकाे छ ।

बैठक साेमबार दिउँसो २ बजे बस्ने भएकाे हाे । साथै गृहमन्त्री रवि लामिछानेको आह्वानमा अहिले सुरक्षा संयन्त्रको बैठक पनि बस्ने भएको छ । बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, तीन वटै प्रहरी संगठनका प्रमुखहरु तथा जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेनाका अधिकारीहरुलाई बाेलाइएकाे गृहमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

उपत्यकामा रहेकाहरुको भौतिक उपस्थिति तथा उपत्यका बाहिरका अधिकारीहरुको भर्चुअल सहभागितामा हुने बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा जिल्ला प्रशासन कार्यालयहरुबाट हुने सेवा प्रवाहका विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४