Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेत्री सामन्थाले फिल्मबाट लामो विश्राम लिँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 1.9K
    SHARES

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले फिल्मबाट लामो समय विश्राम लिने भएकी छिन् ।

भारतीय सञ्चार माध्यामहरुमा अनुसार उनलाई स्वास्थ्यले साथ नदिएपछि उनले फिल्मबाट विश्राम लिन लागेकी हुन् । उनले यसवर्ष उनले आफू कसरी मायोसाइटिस भन्ने रोगबाट पीडित भएँ र कसरी निको हुन लामो समय लाग्यो भन्ने कुरा सार्वजनिक गरेकी थिईन्।

अभिनेत्री सामन्था उक्त रोगको उपचारका लागि अमेरिका गएकी थिइन् । उपचारका लागि दक्षिण कोरिया जान सक्ने अनौपचारिक खबर पनि आएको थियो । तर उनी अमेरिका नै गइन् । उनलाई उक्त रोगबारे पत्ता लागेपछि स्वास्थ्यले गर्दा फिल्मबाट विश्राम लिन लागेको बताएकी हुन् । साथै उनी आफूले साइन गरेका भारतीय फिल्मबाट पनि बाहिरिएकी छिन् किनभने उनी ती प्रोजेक्ट आफ्नो कारणले ढिलाइ होस् भन्ने चाहदिनन्। बरु उनी पूर्णरूपमा निको भएर फिल्ममा फर्केर यसअघि जस्तै उत्कृष्ट काम गर्न चाहन्छिन् ।

विजय देवरकोंडा, कुशीसँगको उनको एक फिल्मको ६० प्रतिशत छायांकन पूरा भइसकेको छ र यो फिल्मको छायांकन सकेर मात्र उनी लामो ब्रेक लिने तयारीमा छिन् ।

केही भारतीय माध्यामले उनको मृत्युको झूठो खबर पनि प्रसारण गरे । यसलाई सामन्थाले विश्वास नगर्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४