Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी हुन् बागमती प्रदेशका ४४ समानुपातिक सांसद (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २५ २०७९
  • 4K
    SHARES

काठमाडौं । प्रदेश सभा तर्फको बागमती प्रदेशको समानुपातिक तर्फको ४४ सिटका लागि पनि दलहरुले शनिबार निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् ।

बागमती प्रदेशसभा सदस्यका लागि समानुपातिक सूचीबाट नेकपा (एमाले) ले १४ जना, नेपाली कांग्रेसले १२ जना, नेकपा (माओवादी केन्द्र) ले ७ जना, राप्रपाले ६ जना, नेकपा (एकीकृत समाजवादी) ले २ जना, नेपाल मजदुर किसान पार्टीले २ जना र हाम्रो नेपाली पार्टीले एक जनाको नाम सिफारिस गरेका हुन् ।

हेर्नुस् सूची :

नेकपा एमाले

दिनेशचन्द्र देवकोटा (गोरखा)
हरिप्रसाद सापकोटा (चितवन)
भारती कुमारी पाठक (मकवानपुर)
अप्सरा चौलागाईं (काभ्रे)
मायाकुमारी कार्की (रामेछाप)
बिन्दु श्रेष्ठ (काठमाडौं)
माइली तामाङ (सिन्धुपाल्चोक)
सुकुमाया तामाङ (सिन्धुली)
सकुन्तला श्रेष्ठ राजभण्डारी (भक्तपुर)
उर्मिला सुनुवार (दोलखा)
आनन्दकुमार श्रेष्ठ (रामेछाप)
ज्ञानबहादुर तामाङ (काभ्रेपलाञ्चोक)
ठूला थामी (दोलखा)
बालकुमारी विश्वकर्मा (चितवन)

नेपाली कांग्रेस

समिता खड्गी श्रेष्ठ (काठमाडौं)
लक्ष्मीदेवी श्रेष्ठ (मकवानपुर)
गीता गुरुङ (चितवन)
यमुनादेवी श्रेष्ठ (काठमाडौं)
याङकिला शेर्पा रुइत (काठमाडौं)
माया श्रेष्ठ (चितवन)
शिवराज अधिकारी (धादिङ)
उर्मिला नेपाल (तेह्रथुम)
मीना पोखरेल (झापा)
शान्ता ढकाल (काठमाडौं)
बिनु रायमाझी पौडेल (चितवन)
सुना परियार (काभ्रे)

नेकपा (माओवादी केन्द्र)

देवेन्द्र श्रेष्ठ (भक्तपुर)
उर्मिलाकुमारी लामा (महोत्तरी)
सुष्पा भुजेल (सिन्धुली)
डोल्मा थामी (दोलखा)
ईश्वर सापकोटा (चितवन)
अमृता नेपाल (सिन्धुपाल्चोक)
रुकु चौलागाईं (काभ्रे)

राप्रपा

कुमारी तामाङ (सिन्धुपाल्चोक)
आशा लामा (काठमाडौं)
धनेश्वरी प्रजापति (भक्तपुर)
मोनिका श्रेष्ठ (दोलखा)
भुवनकुमार पाठक (काठमाडौं)
लक्ष्मी घिमिरे (रामेछाप)

नेकपा (एकीकृत समाजवादी)

ओमकुमारी श्रेष्ठ (लमजुङ)
मायादेवी शर्मा (बागलुङ)

नेमकिपा

सृजना सायजु (भक्तपुर)
गीता काफ्ले (भक्तपुर)

हाम्रो नेपाली पार्टी

सरिता खड्गी (काठमाडौं)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४