Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ २ हजार २१३ मतले अगाडि


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १७ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँ २ हजार २१३ मतले अगाडि रहनु भएको हो ।

गुरुङले २२ हजार ४८० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले २० हजार २६७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७ हजार २३८ मत प्राप्त गर्नुभएको छ ।

स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको थियो ।

यसैगरी, स्याङ्जा–२ को प्रदेश सभा २ मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम गर्नु भएको छ ।

उहाँले १० हजार २६२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच १४२ को मतान्तर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४