Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेता अमिताभको नाम र फोटो प्रयोग गर्न प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 3.2K
    SHARES

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चनको नाम, आवाज र फोटो उनको अनुमतिबिना प्रयोग गर्न अदालतले रोक लगाएको छ।

दिल्लीकाे उच्च अदालतले शुक्रबार अन्तरिम आदेशमा कुनै पनि व्यक्तिले अमिताभसँग मिल्दो-जुल्दो कुनै अन्य विशेषता समेत प्रयोग गर्न नपाउने भनेको हाे । अमिताभले व्यक्तित्व अधिकारको सुरक्षाका लागि दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसलाई ध्यानमा राख्दै अदालतले यस्तो आदेश दिएको हो ।

भारतीय साना तथा ठूला कम्पनीहरूले अमिताभको फोटो, आवाज र नामबिना अनुमति प्रयोग गर्ने गरेका छन् । उनको अनुहार धेरै विज्ञापनमा उनको अनुमति बिना देखाइएको छ । अमिताभका वकिलले यस विषयमा दिल्लीकाे उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

त्यसको सुनाईमा उच्च अदालतले इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार सेवालाई पनि ति सामग्री हटाउन आदेश दिएको छ ।

अदालतअमिताभ बच्चनप्रतिबन्ध

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४