Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अजयको ‘दृश्यम २’अनलाइनमा लिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ३ २०७९
  • 2.7K
    SHARES

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित फिल्म ‘दृश्यम २’ अनलाइनमा लिक भएको छ ।

अजयसँगै तब्बु, श्रिया शरण र अक्षय खन्नाको मुख्य भूमिका रहेको फिल्म ‘दृश्यम २’ शुक्रबार अर्थात् १८ नोभेम्बरमा रिलिज भएको थियो । यो फिल्मको पहिलो श्रृंखलालाई दर्शकले निकै रुचाएका थिए । फिल्मको पहिलो श्रृंखला सन् २०१५ मा रिलिज भएको थियो। लामो समयपछि उक्त फिल्मको दोस्रो श्रृंखला रिलिज भएको छ । फिल्मले पहिलो दिन नै बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार तमिलरोकर्स, मुभिरुल्ज र फिल्मजिल्ला जस्ता साइटहरूले यो फिल्मलाई अनलाइन लिक गरेका छन्। जसले निर्मातालाई करोडौंको घाटा लागेको छ । फिल्म अनलाइनमा लिक भएसँगै निर्माताहरु निकै निराश देखिएका छन् । अनलाइनमा लिक भएका कारण फिल्मको बक्स अफिस कलेक्सनका कमि आउने देखिन्छ ।

फिल्मले अग्रिम बुकिङबाट ४.५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको भारतीय सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४