Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी सभामुख न्यान्सी पेलोसीद्वारा राजीनामा घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २ २०७९
  • 7.3K
    SHARES

काठमाडौं । अमेरिकी तल्लो सदन प्रतिनिधि सभामा विपक्षी रिपब्लिकन पार्टीले बहुमत ल्याएसँगै सभामुख न्यान्सी पेलोसीले राजीनामा घोषणा गर्नुभएको छ ।

आफूलाई दिइएको अहिलेसम्मको जिम्मेवारीका लागि कृतज्ञता व्यक्त गर्दै ८२ वर्षीया पेलोसीले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ। सन् १९८७ देखि उहाँले सान्फ्रासिस्कोबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आउनु भएको छ ।

अमेरिकी इतिहासमा पहिलो महिला सभामुख बन्नुभएकी पेलोसीले संसदमा अल्पमतको नेताका लागि प्रयास भने नगर्ने बताउनु भएको छ । रिपब्लिकन पार्टीले केभिन म्याकार्थीलाई सभामुखको उम्मेदवारका लागि प्रस्ताव गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४