Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिरीमा स्कुटर दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २७ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । दोलखाको जिरी नगरपालिकामा स्कुटर दुर्घटनामा परि गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

जिरी नगरपालिका ६ स्थित चेप्टेमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी अन्दाजी ३५ वर्षीया मिठी माया जिरेलको जिरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिरेलको आज बेलुकी करिब साँढे ५ बजे जिरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ । प्रहरीका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।

स्कुटर अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४