Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसियालीमाथिको आक्रमणविरुद्ध उभिएकोमा प्रबल गुरुङको फेसन लेभललाई अमेरिकी अवार्ड


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २२ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङको फेसन लेभल ‘हाउस अफ स्ले’लाई अमेरिकी फेसन डिजाइनर्सको छाता संस्था (सीएफडीए)ले ‘पोजेटिभ सोसल इन्फ्लुएन्स अवार्ड’ प्रदान गरेको छ ।

गुरुङको नेतृत्वमा एसियाली मूलका हलिउड फेसन डिजाइनरहरु लाउरा किम, फिलिप लाम, टिना ल्युङ र एजरा विलियमले उक्त लेभल स्थापना गरेका थिए ।

जसले हालैका वर्षमा अमेरिकामा भएका एसियाली मूलका बासिन्दामाथिको घृणात्मक आक्रमणविरुद्ध अभियान चलाएको थियो । प्रबल लगायतका फेसन डिजाइनरहरु एसियालीमाथिको आक्रमणविरुद्ध उभिएका थिए ।

न्युयोर्कको म्यानहटनमा सोमबार आयोजित भव्य कार्यक्रममा द काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले फेसनका विभिन्न विधामा अवार्ड वितरण गरेको थियो । संस्थाको ६० औं वर्षगाँठमा वितरित अवार्डमा वातावरणीय दिगोपन अवार्ड संयुक्त राष्ट्रसंघ, इनोभेसन अवार्ड किम कार्दसियन लगायतलाई प्रदान गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४