Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा शुभकामना आदान प्रदान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ८ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र,मन्थलीमा दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम प्रदर्शन सहित देउसी भैलो समेत खेलिएको थियो ।

प्रमुख अतिथि श्रेष्ठले दिप प्रज्ज्वलन गरी श्रीलक्ष्मीको चैतन्य झाँकीको उद्घाटन गर्दै कार्यक्रममा नेपालीहरुको दोश्रो ठुलो चार्ड तिहारले समाजमा आपसी सद्भाव र भाइचाराको भावना जगाउन मद्दत गर्ने बताउनुभयो । उहाले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले सकारात्मक सोच सहित नैतिक एवं मुल्यनिष्ठ समाज निर्माणमा पुरयाएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

ब्रह्माकुमारी सीता दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सप्तरी जिल्लाका जिल्ला न्यायधिस माधव सुवेदी, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.भरतकुमार श्रेष्ठ, मन्थली नगरपालिका वडा नं–७ का वडाध्यक्ष भुवनहरि प्रसाइ, वडा नं–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ,मन्थली माविका सहायक प्रधानाध्यापक चन्द्रसिंह धामी, ब्रह्माकुमारी बिष्णु,ब्रह्माकुममारी रीता लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम स्थलमा श्रीलक्ष्मीको चैतन्य झाँकी समेत प्रदर्शनमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४