Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीले जित्यो पहिलो स्वर्ण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कर्णाली प्रदेशले पहिलो स्वर्ण जितेको छ । एथलेटिक्सको पुरुष ३००० मिटर स्टिपल चेजमा कर्णालीका दुर्गाबहादुर बुढाले कर्णालीलाई स्वर्ण पदक दिलाए ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै दुर्गाले स्वर्ण जितेका हुन् । कर्णालीका लागि यो पहिलो स्वर्ण हो ।

एपीएफ अजित यादवले ९ मिनेट २१.१० सेकेन्डको समय निकाल्दै रजत जिते । त्यस्तै आर्मीका सुवास कार्कीले कास्य पदक हात पारे ।​ सुवासले ९ मिनेट २२.१५ सेकेन्डको समय निकाले ।

दुर्गाविरुद्ध तीन विभाग सहित चार टिमले प्रोटेस्ट दर्ता गराएका थिए । उनले भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको भन्दै प्रोटेस्ट दर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४