Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारले उम्मेद्वारी दर्ता गराए


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज २४ २०७९
  • 3.6K
    SHARES

©नेत्र बहादुर कार्की ।                                    काठमाडौं । रामेछाप आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसका नेता पुर्ण बहादुर तामाङ (कान्छाराम) र दुई प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ र युवराज चौलगाईंले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।                             
                                                                बाजागाजा सहित बि पि को सालिकमा माल्याअर्पण गरेरमात्र उम्मेदवारी दर्ताका लागि काँग्रेसका नेता कार्यकर्तासहित उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यस्तै रामेछापमा नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि कैलाश प्रसाद ढुङ्गेल, प्रदेशसभा सदस्य क मा शान्ति प्रसाद पौडेल र प्रदेश ख मा मिलनकुमार घिसिङले मनोनयन दर्ता गराउनुभएको हो ।                                                    
यस्तै रामेछापमा नेकपा एकीकृत समाजवादीले पनि मनोनयन दर्ता गराएको छ । समाजवादीले रामेछापबाट प्रतिनिधिसभा सदस्य तर्फ देवशंकर पौडेल, प्रदेशसभा सदस्य क मा रमेशकुमार बस्नेत र प्रदेश ख मा झम्क कंडेलले मनोनयन दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४