Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पाण्डेलाई मातृशोक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 4.1K
    SHARES

धादिङ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

उहाँहरूका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहीबार बिहान निधन भएको हो ।

मुख्यमन्त्री राजेन्द्र र सुरेन्द्र दाजु भाइ हुनुहुन्छ ।

मनमाया ५ छोरामध्ये कान्छा छोरा दीपेन्द्र पाण्डेसँग सितापाइलामा बस्दै आउनु भएको थियो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४