Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कार मुद्दामा जेल सजाय भोगेकालाई पूर्वप्रधामन्त्रीले गरे भव्य स्वागत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ११ २०७९
  • 2.2K
    SHARES

काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालिकालाई बलात्कार गरेको अभियोगमा जेल जीवन विताएका व्यक्तिलाई आफ्नै निवासमा भव्य स्वागत गर्नुभएकाे हाे।

पाँच वर्ष जेल जीवन विताएका धादिङ ज्वालामुखि गाउँपालिका–२ का लालबाहादुर कार्कीलाई अध्यक्ष ओलीले आफ्नै निवासमा बोलाएर सोमबार स्वागत गरेका हुन् ।

कार्की स्थानीय एक बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत धादिङको फैसलाको आधारमा पाँच वर्ष जेल जीवन विताएर निस्केका व्यक्ति हुन् । जिल्ला कारागार धदिङकाे अभिलेखमा कार्कीले पाँच वर्ष जेल जीवन विताएकाे उल्लेख रहेकाे एक प्रहरी अधिकृतले बताउनुभयाे

बलात्कार अभियोगमा पक्राउ पर्दा उनी माओवादीमा नेता थिए । त्यतिबेला माओवादी नेताहरुले उनलाई जोगाउन प्रयास गर्दा पनि बलात्कार प्रमाणित भएपछि उनलाई ५ वर्ष जेल सजाय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४