Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतले जित्यो अष्ट्रेलियासँगको टी-२० आई सिरिज


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १० २०७९
  • 2.9K
    SHARES

काठमाडौं । अष्ट्रेलियासँगको टी-२० आई सिरिज भारतले हात पारेको छ ।

भारतले तीन टी २० आई खेलको सिरिज २–१ जितेको हो । गएराति सम्पन्न अन्तिम तथा तेस्रो तथा निर्णायक खेलमा भारतले अष्ट्रेलियामाथि ६ विकेटको रोमान्चक जित हात पार्दै सिरिज कब्जा गरेको हो ।

अष्ट्रेलिया दिएको १ सय ८७ रनको विजयी लक्ष्य भारतले १९ दशमलब ५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । जसमा म्यान अफ द म्याच बनेका भारतका सूर्यकुमार यादवले ६९ रनको योगदान गरे ।

यस्तै, विराट कोहलीले ६३ रन जोडे । अष्ट्रेलियाका ड्यानियल साम्सले २, जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट हात पारे । त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । उसका क्यामरन ग्रीनले ५२ र टिम डेविडले ५४ रन जोड्न सफल भए । भारतका अक्षर पटेलले ३, भुवनेश्वर कुमार, हर्षल पटेल र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४