Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘प्रेमगीत ३’का निर्मातालाई दीपकको प्रश्न – सबैलाई गाली गरेरै फिल्म चलाउने हो ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ४ २०७९
  • 9.4K
    SHARES

काठमाडौं । प्रेमगीत ३’ का निर्माता सन्तोष सेनलाई अभिनेता दीपकराज गिरीले सबैलाई गाली गरेरै फिल्म चलाउने हो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार फेसबुकमा स्टाटस लेख्दै निर्माता सन्तोषले कलाकार सरोज खनालमाथि लज्जास्पद टिप्पणी गरेपछि दीपकले सबैलाई गाली गरेरै फिल्म चलाउने हो भनेर प्रश्न गरेका छन् ।

निर्माता सन्तोषले सरोजलाई अमेरिकामा लुक्ने थिति बसालेको भन्दै कटाक्ष गरेपछि दिपकले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आक्रोश व्यक्त गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘भुवन केसी, अनमोल केसी, झरना थापा, म, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ् । यो लिस्ट निकै लामो हुँदैछ दिनप्रतिदिन ।’

दीपकले सन्तोषलाई प्रश्न गर्दै लेखेका छन्, ‘सबैलाई गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदा हुँदै के गर्‍या यो ? आफ्ना मान्छे लगाएर दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाइ सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ? घरै नरहे कहाँ बस्छौ साथी ?’

साथै दिपकले हिन्दी भाषाका लागि नियमअनुसार कर तिर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४