Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखाका तामाकोसी गाउँपालिकाका एक युवक काठमाडौंमा मृत अवस्थामा फेला


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २ २०७९
  • 2.9K
    SHARES

पुष्कर खड्का

रामेछाप । काठमाडौंमा दोलखाका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा दोलखाको तामाकोशी गाउँपालिकाका ३० वर्षिय सुरज खड्का मृत फेला परेका हुन् । सिनामंगलस्थित सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गर्दै आएका खड्का आज काठमाडौंको गैरीगाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार खड्काको शरीरमा चोटपटक लागेको अवस्थामा शव फेला परेको र उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४