Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ब्ल्याक एडम’को दोस्रो ट्रेलर : एन्टी-हिरो चरित्रमा ड्वायन जोन्सन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २४ २०७९
  • 2K
    SHARES

काठमाडौं । ड्वायन जोन्सन स्टारर हलिउडको प्रतीक्षित डीसी कमिक्स सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।

‘ब्याटगर्ल’जस्ता चर्चित फिल्मको निर्माण नै स्थगन गरेको वार्नर ब्रोजका लागि ‘ब्ल्याक एडम’लाई महत्वपूर्ण मानिएको छ । फिल्मको अघिल्लो ट्रेलरमा हामीले आकाशमा भएको विस्फोटक लडाइँका दृश्य देखेका थियौं ।

दोस्रो ट्रेलरमा भने ब्ल्याक एडमको अविश्वसनीय शक्ति प्रदर्शन र छोराको दुःखद् मृत्युपछि उक्त चरित्रमा आउने विचलनलाई चित्रण गरिएको छ । साथै, नैतिक रुपमा अस्पष्ट एन्टी-हिरोको रुपमा पनि प्रस्तुत छ ।

नयाँ ट्रेलरमा ‘द सुसाइड स्क्वाड’ फेम्ड भायोला डेभिस र अमान्डा वारलाई देखाइएको छ । डीसी कमिक्सका दुई सुपरहिरो फिल्म जेम्स वानको ‘आक्वाम्यान’ र ‘द लस्ट किङ्डम’को प्रदर्शन मिति पोस्टपोन्ड भएसँगै ‘ब्ल्याक एडम’को दोस्रो ट्रेलर रिलिज भएको हो ।

यो फिल्म कात्तिक ४ गते रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४