Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यालिफोर्नियामा गोलभेडा पोखिदा सडक अवरुद्ध, ७ वटा कार दुर्घटनामा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १५ २०७९
  • 6K
    SHARES

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको एउटा व्यस्त सडकमा एउटा ट्रकबाट १ लाख ५० हजार वटा भन्दा बढी गोलभेडा पोखिदा ७ वटा कार दुर्घटनामा परेका छन् ।

गोलभेडा पोखिएकै कारण त्यहाँ आवतजावतमा समेत ठप्प बनेको हाे । क्यालिफोर्नियाको इन्टरस्टेट ८० हाइवेमा यसरी पोखिएका गोलभेडाकै कारण क्यालिफोर्निया राजमार्ग गस्ती प्रहरीका अनुसार यस दुर्घटनामा ३ जना मानिस सामान्य घाइते भएका छन् ।

गोलभेडा खेतीको मौसममा ट्रक ड्राइभरहरूले प्रमुख राजमार्गहरू प्रयोग गर्दै राज्यभरी यसको ढुवानी गर्ने गरेका छन् । ट्रक ठोक्किएर पल्टिदा गोलभेडा सडकको २ सय फिटसम्म छरिएका छन् । राजमार्ग गस्ती प्रहरी अधिकारी ज्यासन टाइहस्र्टले बाटोमा करिब दुई फिट गहिरो रेड सस तयार बनेको र बाटो हिउँ जस्तै चिप्लो भएको बताएका छन् ।

क्यालिफोर्निया गाेलभेडा उत्पादन संगठनका अनुसार मुलुकमा आपूर्ति हुने ९० प्रतिशत भन्दा बढी गोलभेडा यही राज्यमा उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४