Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केन्या विरुद्ध टस हारेर फिल्डिङमा नेपाल, अर्जुनले गरे डेब्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १२ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । केन्या विरुद्धको तेस्रो टी-२० आईमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखान क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली केन्याले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका अर्जुन साउदले डेब्यु गरेका छन् ।

नियमित विकेटकिपर आसिफ शेखको स्थानमा युवा विकेटकिपर साउद मैदान उत्रिएका हुन् ।

दोस्रो टी-२० आई खेलेका वसिर अहमदको स्थानमा शाहब आलमले खेलेका छन् ।

५ खेलको टी-२० आई शृंखला १-१ को बराबरीमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४