Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वन्यायाधीश केसीमाथि खनिए ओली : कसरी न्यायाधीशमा छानिए ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ६ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व न्यायाधीश बलराम केसीमाथि कडा टिप्पणी गरेका छन् । नागरिकता विधेयकका नाममा राजनीति भन्ने लेख लेखेको भन्दै उनले केसीमाथि आलोचना गरेका हुन् ।

सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भने, ‘कांग्रेस भन्ने जात नै पूर्व न्यायाधीश भएर पनि वुद्धि ठेगानमा हुँदोरहेनछ कि क्या हो ?’

राष्ट्रवादीमाथि अमर्यादित हमला गरेको भन्दै ओलीले भने, ‘संविधान बुझेकै रहेनछन्, कसरी बीएल पास गरे ? कसरी न्यायाधीशमा छानिए ? के न्याय दिए होलान् मान्छेहरुलाई ?’

राष्ट्रपतिले विचार गर भनेर पठाएपछि नागरिकता विधेयकमाथि संसदमा छलफल गर्नुपर्नेमा संविधानले नचिनेका ‘केही पाखुरेहरु’ बसेर जस्ताको तस्तै पास गर्ने निर्णय गरेको ओलीले बताए । यो संसदमाथि हमला भएको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४