Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रकाे महासचिवमा ७ जनाकाे दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३ २०७९
  • 1.7K
    SHARES

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)काे महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् ।

अहिले पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्दैछ । बैठकमा ७ नेताहरूले महासचिवकाे दाबी पेश गरेका हुन् । दाबी पेश गर्ने नेताहरूमा देव गुरुङसँगै वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसाल छन् ।

यसअघि महासचिवका मुख्य दाबेदार मानिएका वर्षमान र जनार्दनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूहरूकाे कारणले पदाधिकारी नटुङ्गिएकाे सन्देश गएकाे भन्दै चाँडै पदाधिकारी टुङ्ग्याउन भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४