Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विवाह बन्धनमा बाधिँदै ऋचा चड्डा र अली फजल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २० २०७९
  • 4.9K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री ऋचा चड्डा र अभिनेता अली फजलले यस वर्ष विवाह बन्धनमा बाधिँने भएका छन् ।

यसअघि सन् २०२१ मा विवाह गर्न लागेको यो जोडीले कोरोना महामारीका कारण विवाह स्थगित गरेका थिए । त्यसपछि यी दुवैले मार्च २०२२ मा विवाह गर्ने सोच बनाएका थिए । तर, यसपटक पनि विवाह हुन सकेन ।

भारतीय सञ्चार माध्यामका अनुसार उनीहरू आगामी सेप्टेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । बिहेको तयारी तिब्र रूपमा भैरहेको पारिवारिक स्रोतले बताएको छ । । विवाह मुम्बई र दिल्लीमा हुनेछ, जसमा नजिकका साथीहरू र परिवारको उपस्थिति हुनेछ।

अली फजल र ऋचा चड्ढा धेरै वर्षदेखि प्रेममा थिए । उनीहरू अहिले सँगैबस्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४