Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अहिले सम्म कै फरक” तिज गित”गोर्खाली छोरी,सुजाता र प्रकाश कटुवालको,स्वरमा (भिडियो हेर्नुस)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १९ २०७९
  • 12.7K
    SHARES

काठमाडौं । चर्चित लोक दोहोरी गायक प्रकाश कटुवालको साथमा बेलायत निबासी गायिका सुजाता काफ्लेले स्वर दिएकी छन् भने शब्द बिनोद ढकालको रहेको छ।

बेलायतमा तीज गीत (मत हजुर नेपाली) गुन्यो चोलीमा गोर्खाली छोरी तिज म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । भिडियोमा नेपाली मौलिक संस्कृति सगैं गोर्खाली चेली गुन्यो चोलीमा शब्दले तिज गितलाई निकै रमाईलो बनाएको छ ।

गीतमा नेपालका चर्चित लोक दोहोरी गायक प्रकाश कटुवालको साथमा बेलायत निबासी गायिका सुजाता काफ्लेले स्वर दिएकी छन् भने शब्द बिनोद ढकालको रहेको छ।

म्यूजिक भिडियोमा कमेडि च्याम्पियनका फस्र्ट रनर अप खड्क बहादुर पुन मगर  गायक एवम् डान्सर निर आले, नृत्यमा प्रतिष्ठा त्रिपाठी, ,ऋतु पुन र दिपक मैथाने मगरको अभिनय रहेको छ।

कोरियोग्राफर तथा निर्देशकको रुपमा स्थापित कलाकार तथा पहिलो गुरुङ चलचित्र पातेकी नायिका एबम नेपाली गीतसगींतमा निरन्तर सक्रिय सरु राना गुरुङको रहेको छ ।

म्यूजिक भिडियोको छायाकंन सुमन श्रेष्ठले गरेका छन् ।भिडियोलाई बेलायतको वाटफोर्ड स्थित कृष्ण मन्दिर लगाएत बिभिन्न स्थानमा छायाकंन गरिएको छ ।

प्रवासमा रहेका नेपाली दिदी बहिनीहरुको कथा बोकेको गीतले नेपाली गोर्खालीकी छोरी प्रति गर्व गरेको विषय समावेश गरिएको छ । गीतले गोर्खालीको पहिचान बोकेको नेपाली भेषभुषा र संस्कृति झल्किने गुन्यो चोली लगाएर यो तीजमा नाच्छु भन्ने भाव प्रकट गरेको छ ।

नेपाली मौलिक तीज गीतको संरक्षण गर्दै दिदी बहिनीहरुलाई तीज मनाउन प्रेरित गर्ने उदेस्यले तिज गित ल्याएको गायिका सुजाता काफ्लेको भनाइ रहेको छ ।

म्यूजिक भिडियो हेर्नुस;

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४