Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साओमीको रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १५ २०७९
  • 9K
    SHARES

काठमाडाैँ । शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । ६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको यस फोनले ग्राहकलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान हुने कम्पनीले बताएको छ ।

अन्य ईन्ट्री–लेभल स्मार्ट फोनको तुलनामा यसमा भएको थ्रीडी–कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्नुका साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउने कम्पनीले बताएको छ ।

यसमा रहेको १३ एमपि मेन क्यामेरा र दुई एमपिको देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरूलाई सोचे जस्तै फोटो खिच्न मद्दत गर्छ ।
मिडियाटेक हेलियो जी२५ चिपसेट रहेको यस फोनमा १० वाटको फास्ट चार्जिङ सहित पाँच हजार एमएएच ब्याट्री छ ।

यो फोन बजारमा ग्रेफाइट ग्रे (खैरो) क्रोम सिल्भर र स्काई ब्लू (निलो)गरी तीन वटा रङहरूमा उपलब्ध छ । यो फोन २ जिबी+३२ जिबी र ३ जिबी+६४ जिबी स्टोरेज भेरियन्टमा आउने र यसको मूल्य क्रमशः १३ हजार ९९९ रुपैयाँ र १५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४