Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिलिपिन्समा ७ दशमलव १ म्याग्निच्यूडको भूकम्प जाँदा थुप्रै घर भत्किए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ११ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । फिलिपिन्समा ७ दशलव १ म्याग्निच्यूडको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ ।

अब्रा प्रान्तमा केन्द्रविन्दु भई गएको भूकम्पको गहिराई जमिन भन्दा २५ किलोमिटर तल रहेको फिलिपिन्सको भूकम्प विज्ञान संस्थाले जनाएको छ । भूकम्पका कारण थुप्रै घरहरु भत्किनुका साथै अधिकांश घरहरु चिरा समेत परेका छन् । बिहानको समयमा भूकम्प गएकाले अधिकांश सर्वसाधारण घरबाट बाहिर निस्केका थिए ।

यसअघि फिलिपिन्समा सन् १९९० मा आएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पका कारण २ हजार जना मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४