Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेफ अली खानका छोरा इब्राहिम अभिनयमा डेब्यु गर्ने संकेत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ८ २०७९
  • 2.7K
    SHARES

एजेन्सी । बलिउड अभिनेता सेफ अली खान र अभिनेत्री अमृता सिंहका छोरा इब्राहिम अली खानले छिटै अभिनयमा डेब्यु गर्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार हालै इब्राहिम आफ्ना साथी तथा गायक अरमान मलिकको जन्मदिनको पार्टीमा पुगेका थिए । दुवैको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त समय त्यहाँ उपस्थित सञ्चारकर्मीहरूले इब्राहिमलाई तस्बिरका लागि एक्लै पोज दिन आग्रह गरे । त्यसपछि अरमानले इब्राहिमलाई ‘अपकमिङ हिरो’ भनेका थिए । यो सुनेर इब्राहिम मुस्कुराएका मात्र थिए । जसकारण इब्राहिमले अभिनयमा डेब्यु गर्दैछन् भन्ने बुझिएको भारतीय सञ्चार माध्यम दैनिक भास्करको समाचारमा उल्लेख गरिएको छ ।

हाल इब्राहिम करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा सहायक निर्देशकको रूपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४