Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोडेल अन्जली चन्द ठकुरी चन्द को अभिनय मा मलाइ पल्काउने साली छ सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ७ २०७९
  • 11.4K
    SHARES

©देब बोहोरा जन प्रहार

काठमाडौँ । पछिल्लो  समय नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरु धमाधम सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा भर्खरै मात्र गोपाल नेपाल जिएम र शान्ती श्री परियारको आवाजमा मलाइ पल्काउने साली छ। बोलको तीज गीत सार्वजनिक भएको छ ।

साली भेना बिचको ठ्ट्यौली शब्दहरु समाबेस गरेको यस  गीतलाई गायक स्वयमले शब्द संगित गर्नु भएको हो । भने अभिनयमा गोपाल नेपाल जिएम,अन्जली चन्द ठकुरी र रन्जु वलिले गर्नु भएको छ । युवराज गुरुङले निर्देशन गर्नु भएको भिडियोलाई भुपेन्द्र थापामगरले छायांकन गर्नु भएको हो। भने आर डि दुलालले ड्रोन अप्रेट गर्नु भएको हो ।

राजकुमार मगरको सम्पादनमा बनेको गीत गोपाल नेपाल जिएमको अफिसियल च्यानलबाट सार्सार्वजनिक गरिएको छ ।

हेरौ भिडियो :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४