Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेत्री मानुषीले जोनसँग फिल्म ‘तेहरान’ को सुटिङ सुरू गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ४ २०७९
  • 2.4K
    SHARES

एजेन्सी । पूर्वमिस वर्ल्ड तथा अभिनेत्री मानुषी छिल्लरले अभिनेता जोन अब्राहमसँग आफ्नो फिल्म ‘तेहरान’ को सुटिङ सुरू गरेकी छन् ।

फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा डेब्यु गरेकी मानुषीको यो दोस्रो फिल्म हो । यस फिल्ममा उनी जोन अब्राहमका साथ मुख्य भूमिकामा देखिन लागेकी हुन् । फिल्मका निर्माताले फिल्मको सेटबाट मानुषीसहितको तस्बिर समेत सार्वजनिक गरेका छन् ।

साेही फिल्मलाई अरुण गोपालनले निर्देशन गरेका छन् । साथै याे फिल्मको कथा भने रितेश शाह र आशिष प्रकाश बर्माले लेखेका छन् । एक्सन थ्रिलर विषयमा निर्माण हुन लागेको फिल्मलाई दिनेश विजनले निर्माण गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४