Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखाको कालिञ्चोक गाउँपालिकामा बुलेरो दुर्घटना २ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 3.6K
    SHARES

पुष्कर खड्का

रामेछाप । दोलखामा बुलेरो गाडि दुर्घटना भएको छ। बा १९ च ७३० नम्बरको बोलेरो गाडि बिच सडकमै ब्रेक फेल भई दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीको जानकारी अनुसार आज दिउँसो करिब पौने १ बजेतिर सिंगटीतर्फ जाँदै गरेको बा १९ च ७३० नम्बरको बोलेरो गाडि ब्रेक फेल भई कालिन्चोक गाउँपालिका वडा नम्बर ७ सुनखानी स्थित सिसागोलाइ र सित्का बिचको सडक खण्डमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिनुभयो ।

उहाँको जानकारी अनुसार बोलेरो गाडी दुर्घटना हुँदा चालक प्रकाश पाठक र सहचालक उपेन्द्र पाठक सामान्य घाईते भएको छन् । घाइते भएको २ जनाको सिंगटी स्थित रोल्वालिङ अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४