Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सञ्चारमाध्यमले राष्ट्रिय सभालाई विभेद गरेकाे सांसद भुसालको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले प्रतिनिधिसभा र राष्ट्रियसभा बीचमा ठूलो विभेद भएको आरोप लगाउनुभएको छ ।

सरकारी सञ्चारमाध्यमले समेत राष्ट्रिय सभालाई उपेक्षा गरेको भुसालको गुनासो छ ।

उहाँले प्रतिनिधि सभाका सांसदहरूको हरेकको नाम भनेर समाचार आउने भए पनि राष्ट्रिय सभाको सांसदहरूलाई विभेद गरेर नाम नै नआउने गरेको आरोप लगाउनुभयो ।

उहाँले समाचारमा विभेदको नीति अत्यधिक भएको भन्दै बैठक बस्यो र सकियो भन्ने मात्रै सरकारी सञ्चार माध्यममा समाचार आएको बताउनुभयो ।

उहाँले राष्ट्रिय सभालाई अहिलेकै विभेद कायम राख्ने भए खारेज गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले उपाध्यक्ष र अरु पदाधिकारीका बारेमा समेत सरकारको ध्यान नगएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४