Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विवाहको पूर्वसन्ध्यामा अभिनेत्री नीता ढुंगानाले लगाइन् मेहन्दी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २३ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् ।

सोमबार बेलुका ब्याचलरेट पार्टी सेलिब्रेट गरेकी नीताले मंगलबार पनि आफन्तसँग ब्राइड टु बी पार्टी मनाइन् । बुधबार नीताले हल्दी कार्यक्रम सकेर मेहन्दी लगाएकी छिन् ।

मेहन्दी कार्यक्रममा केही अभिनेत्रीहरूका साथै केही रंगकर्मी पत्रकारको सहभागिता रहेको थियो । मेहेन्दी समारोहमा नीताले प्रिन्टेड लेहेंगा लगाएकी थिइन् ।

उनले बुधबार मेहन्दी लगाएका तस्बिरहरु सामाजिक संजालमार्फत सार्वजनिक गरेकी थिइन् ।

चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडी विवाहमा परिणत हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४