Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्घटना अपडेट: रामेछापको लुभुघाटमा यात्रुबाहक बस दुर्घटना : ९ जना मृत्यु २६ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २१ २०७९
  • 2.3K
    SHARES

©पुष्कर खड्का

काठमाडौं । रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ।

बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान खाँडादेवी गाउँपालिका -१ लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार दुर्घटनामा परी चार जना महिला र पाँच जना पुरुषको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ।

दुर्घटनमा परी गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४